१२ आश्विन २०८१, शनिबार | September 28, 2024

नियमविपरित घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाहीगर्ने विभागको चेतावनी

जेठ-२५ सहकारी क्षेत्रमा समस्या आएसँगै नियामक र अभियन्ता आमनेसामने भएका छन् । ऐन विपरीत वित्तीय गतिविधि सञ्चालन गरेकै कारण सहकारीमा समस्या आएको जनाउँदै नियामक सहकारी विभागले त्यस्तो गतिविधिमा संलग्न जुन कुनै संस्थालाई कारबाही गरिछाड्ने चेतावनी दिएको हो । बुधबार राजधानीमा नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको ‘सहकारीमा विद्यमान समस्या, चुनौती र समाधान’ विषयक…