७ आश्विन २०८१, सोमबार | September 24, 2024

शीतल निवासमा पुग्यो नागरिकता विधेयक प्रमाणीकरणका लागि पत्र

जेठ-१४ सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शीतल निवासमै होल्डमा रहेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि पत्राचार गरिसकिएको प्रधानमन्त्री प्रचण्डले शनिबारको संसद बैठकलाई जानकारी गराए । ‘नागरिकता विधेयकबारे विगतको विवरणसहित क्याबिनेटले राष्ट्रपतिसमक्ष त्यसलाई प्रमाणीकरणका निम्ति अनुरोध गर्ने निर्णय गरेको छ । र, त्यो पत्र राष्ट्रपतिकोमा पुगेको…