८ आश्विन २०८१, मंगलबार | September 24, 2024

५२ वर्षीया महिलाको हत्या

जेठ-१२ सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हतियार प्रयोगगरी  हत्या  भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराती अज्ञात व्यक्तिले घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घरमा एक्लै बस्दै आएकी राईको आफ्नै घरमा  हतियार प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो  । उहाका अनुसार मृतकको…