१२ आश्विन २०८१, शनिबार | September 28, 2024

भरतपुर महानगरपालिका, १० नं. वडा कार्यालयद्वारा रक्तदाता उत्प्रेरणा कार्यक्रम संचालन

चितवन, जेठ-१० भरतपुर महानगरपालिका, १० नं. वडा कार्यालयले मंगलबार विभिन्न विद्यालयमा रक्तदाता उत्प्रेरणा तथा शैक्षिक गुणस्तर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ | वडा कार्यालयले भरतपुर-१० स्थित अरोमा, अर्किड, नारायणी मा.वि, भरतपुर मा.वि, चितवन मा.वि लगायतका विधालयहरुमा उक्त कार्यक्रम संचालन गरेको थियो | वडाले रगतबिनाको जीवनको कल्पना पनि गर्न नसकिने र आकस्मिक कारणले अकालमा ज्यान…