६ आश्विन २०८१, आइतबार | September 22, 2024

बारीमै कुहिन थाल्यो गोलभेँडा

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक ४०० देखि ५०० क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले २०० क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् । गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष…