३ बैशाख २०८३, बिहिबार | April 16, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण– बालकृष्ण खाणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

काठमाडौं– पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामाथि सुनुवाइका लागि उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ। पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनको फैसलामा २ जना न्यायाधीशहरुको मत बाझिएपछि खाणको मुद्दा एकल न्यायाधीशको इजलासमा पेस गरिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणका अन्य…