७ आश्विन २०८१, सोमबार | September 23, 2024

सरकारको मुख्य कार्यभार सुशासन : मन्त्री गुरुङ

बैशाख-३० कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो । सरकार त्यही अनुरुप अघि बढेको छ ।” भुटानी शरणार्थीमा महाअपराध…