७ आश्विन २०८१, सोमबार | September 23, 2024

प्रधानमन्त्रीदाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

बैशाख-२१ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक विषयका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको बताउनुभयो । छलफलपछि एमाले अध्यक्ष ओलीले…