१३ आश्विन २०८१, आइतबार | September 29, 2024

सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा   

बैशाख,१३काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुग्नुभएको छ । उक्त अदालतले मानहानी मुद्दामा उहाँलाई दोषी ठहर गर्र्दै तल्लो अदालतले गरेको दुई वर्षको जेल सजायको फैसलालाई सदर गरेको थियो ।         सुरत अदालतले नेता गान्धीको पुनरावेदन अस्वीकार गरेपछि उच्च अदालतमा न्यायको याचना गर्न निवेदन दर्ता गरिएको छ । नेता गान्धीका वकिल…