१३ आश्विन २०८१, आइतबार | September 29, 2024

तनहुँ–१ उपनिर्वाचन : रास्वपाको अग्रता कायमै

तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १९ हजार छ सय ५३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार छ सय ६९ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले छ हजार दुई सय ५९ मत ल्याउनुभएको छ । गत मङ्सिर ४ गते भएको…