१३ आश्विन २०८१, आइतबार | September 29, 2024

सडक दुर्घटनामा तीनको मृत्यु

बैशाख-०६ सडक दुर्घटनामा परी महोत्तरीमा पाँच वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।         माईस्थान–गौशाला–सम्सी सडकको गौशाला–१ मा बा३ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।         मृतकहरू सिरहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, अमृतकी पत्नी २४ वर्षीया…