७ आश्विन २०८१, सोमबार | September 23, 2024

भन्सार अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन : नतिजामुखी काम गर्नु

चैत्र-२७ अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभयो ।         “आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु तपाईंहरुलाई थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, त्यतातर्फ…