४ आश्विन २०८३, आइतबार | September 20, 2026

मिर्गौलामा पत्थरी हुनुको मुख्य कारण के हो ?

मिर्गौलामा पत्थरी हुनु निकै पीडादायीक हुन्छ। पत्थरी हुँदा असैह्य दुखाइ हुन्छ। तर, मिर्गौलामा पत्थरी किन हुन्छ भन्ने कुरामा हामी सजग हुन आवश्यक छ। मिर्गौलामा पत्थरी हाम्रो शरीरमा थुप्रै संकेत देखिन्छन्। समयमै यसका लक्षण पहिचान गर्दै चिकित्सककोमा पुगे यसले दिने सास्तिबाट जोगिन सकिन्छ। थत्थरी नुन र खनिजको संग्रह हो। जो बढी क्याल्शियम र यूरिक एसिडबाट बनेको…