६ आश्विन २०८१, आइतबार | September 23, 2024

बेमौसमी हिमपातले ढोरपाटनमा सिकार प्रभावित

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले सिकारको दोस्रो मौसम चलिरहेको छ । फागुनदेखि वैशाखसम्म चल्ने उक्त मौसमका लागि १२ नाउर र आठ झारलको सिकार खेल्नका लागि विदेशी सिकारीले अनुमति पाइसकेका छन् । विदेशी सिकारीलाई बेमौसमी हिमपातले त्यहाँ पुग्न र सिकारमा रमाउन समस्या बनाएको छ ।         हेलिकप्टरमार्फत सिकार ब्लक क्षेत्रमा पुग्ने विदेशी सिकारीलाई बेमौसमी हिमपातका कारण समस्या…