६ आश्विन २०८१, आइतबार | September 22, 2024

कोलेस्टेरोल आफैंमा रोग होइन

शरीरमा कलेजोले उत्पादन गर्ने बोसो जस्तो पदार्थलाई कोलेस्टेरोल भनिन्छ । मानव रगतमा हुने जीवकोषहरुको अत्यन्त महत्वपूर्ण भाग हो, कोलेस्टेरोल । स्वस्थ कोषिकाहरुको, भिटामिन डी, पाचन र एस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोन जस्ता धेरै हर्मोनहरूको निर्माणको लागि कोलेस्टेरोल आवश्यक हुन्छ । विभिन्न प्रकारका शारीरिक कार्य गर्न शरीरमा कोलेस्टेरोलको मात्रा उचित हुनुपर्छ । शरीरमा कोलेस्टेरोल हुनु खतरा…