६ आश्विन २०८१, आइतबार | September 22, 2024

विश्वकप क्रिकेट: अष्ट्रेलिया र श्रीलंका भिड्दै

काठमाडौं- विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार अष्ट्रेलिया र श्रील‌ंकाबीच प्रतिस्पर्धा हुँदैछ। भारतको लखनउस्थित क्रिकेट मैदानमा स्थानीय समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ। चालु विश्वकपमा दुई/दुई खेल गुमाएका अष्ट्रेलिया र श्रीलंकालाई यो खेल जित्नै पर्ने दबाब छ। पूर्व विश्वविजेता यी दुवै टोलीले सुरुवाती खेलमा खराब प्रदर्शन गरेका छन्। उनीहरुलाई सेमिफाइनलमा पुग्नका लागि बाँकी सबै खेल…