३१ भाद्र २०८१, सोमबार | September 16, 2024

इजरायलबाट २५३ जना नेपाली लिएर उड्यो विमान, कतिबेला आइपुग्छ काठमाडौँ ?

इजरायलबाट २५३ जना जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ। इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो।उक्त विमान आज राति १:३० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने परराष्ट्रमन्त्रीका प्रेस सल्लाकार केशव साउदले जानकारी दिए।इजरायलमा परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा वायुसेवा निगमको…