४ आश्विन २०८३, आइतबार | September 21, 2026

किन आउँछ महिलामा जुँगाजस्तै रौं? हटाउने घरेलु उपचार

एजेन्सी- कतिपय महिलाको माथिल्लो औठमा जुंगाको रेखी जस्तो देखिने कालो जुंगाको रेखा देखिन्छ। यी रौं पुरुषको जस्तो ठूलो नभए पनि महिला अनुहारमा अस्वभाविक देखिन्छ। महिलको शरिरमा पुरुष हर्मन एस्ट्रोजन जन बढी भयो भने यो समस्या देखिन्छ। यो हर्मनले ओठ लगायत महिलाका शरिरभर रौं पलाउछ। एशियाली र अफ्रिकी मुलका महिलामा यस्तो समस्या बढी देखिन्छ। त्यस्तै वंशाणुगत समस्याका कारण…