६ आश्विन २०८१, आइतबार | September 22, 2024

सरकारले आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने

सरकारले भोलि (आइतबार)देखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । दशैं तथा तिहारलाई लक्षित गरी सरकारले भोलिदेखि सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो । साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानको सहकार्यमा सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो । सुपथ मूल्यका पसल उपत्यकाभित्र र बाहिर गरी…