१७ माघ २०८२, शुक्रबार | January 30, 2026

जंगली च्याउको तरकारी खाँदा आमा छोरीको मृत्यु

दाङमा जंगली च्याउको तरकारी पकाएर खाएका आमा छोरीको मृत्यु भएको छ। जंगली च्याउको तरकारी पकाएर खाएपछि गम्भीर बिरामी परेका आमा छोरीको उपचारको क्रममा मृत्यु भएको हो। दाङको बंगलाचुली गाउँपालिका-४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरी अस्मिताको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। पाँच दिनअघि जंगली च्याउ खाँदा गम्भीर…