८ आश्विन २०८१, मंगलबार | September 24, 2024

फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको २४ घण्टा नपुग्दै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । मंगलबार मध्यरातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो । इन्धनको मूल्य बढेसँगै बुधबार दिउँसो यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो…