३१ भाद्र २०८१, सोमबार | September 16, 2024

अनावश्यक नयाँ योजना नथपौँ, अधुरा-पुराना योजनालाई उच्च प्राथमिकता दिऔँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले अनावश्यक नयाँ योजना नथप्ने, अधुरा पुराना योजनालाई उच्च प्राथमिकता दिने र प्रत्येक आर्थिक वर्षमा खास कुनै रणनीतिक योजनामा केन्द्रित हुने गरी नीति, कार्यक्रम र बजेटको तयारी गर्न अर्थ मन्त्रालय र योजना आयोगलाई निर्देशन दिएका छन् । यसअघि सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिबद्धता व्यक्त गरेअनुसार नीति, कार्यक्रम र…