८ आश्विन २०८१, मंगलबार | September 24, 2024

उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान गर्नुहुँदै

काठमाडौँ, १२ असार : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको सिचुवान प्रान्तको भ्रमणमा जाँदै हुनुहुन्छ । आजदेखि पाँच दिनसम्मको भ्रमणका लागि राति ११ः२० बजेको उडानमार्फत चीन जान लाग्नुभएको हो । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल,…