३० भाद्र २०८१, आइतबार | September 16, 2024

संविधान संशोधन गर्न हतार गर्न हुन्न : अध्यक्ष ओली

काठमाडौँ, २ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उहाँले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । “गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा…