२ आश्विन २०८१, बुधबार | September 18, 2024

ओलीले शेयर गरे माधव नेपालसँगको तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगको तस्बिर शेयर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा ओलीले आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर भनेर शेयर गरेका छन् । ‘आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर, शुभसन्ध्या’, उनले तस्बिरको क्याप्सनमा लेखेका…