१ आश्विन २०८१, मंगलबार | September 18, 2024

निःशुल्क बस चलाएर रास्वपाले सस्तो लोकप्रियता खोज्यो : एमाले महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीले सस्तो लोकप्रियताको राजनीति गर्न खोजेको आरोप लगाएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत रास्वपाले चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको सन्दर्भमा सो कुरा बताएका हुन् ।उनले आफूलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागिमात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।  उनले लेखेका…