६ आश्विन २०८१, आइतबार | September 23, 2024

बागमती प्रदेश प्रहरी कार्यालयबाट गत आवमा १८ करोडको भन्सारजन्य सामग्री बरामद

मनहरी, २० साउन  : बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७९/८० मा रु १८ करोडभन्दा बढीको भन्सारजन्य सामग्री बरामद भएको जनाएको छ । प्रदेशका १० जिल्लामा विभिन्न सामग्री नियन्त्रण गरी रु १८ करोड १० लाख १५ हजार सात सय ३१ बराबरको भन्सारजन्य सामग्रीसँगै ८० जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ…