१३ श्रावण २०८३, बुधबार | July 29, 2026

धादिङमा दुई जनामाथि एसिड प्रहार, एक जना पक्राउ

काठमाडौं : धादिङमा दुई जनामाथि एसिड प्रहार भएको छ। एसिड हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान साढे ७ बजे धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा सुनचाँदी पसल सञ्चालक प्रविण विकले दुई जनालाई एसिड हानेका हुन्।  विकले सञ्चालन गरेको भद्रकाली सुन चाँदी पसलमा मादक पदार्थ सेवन गरी आएकासँग विवाद हुँदा उनले पसलमा रहेको एसिड हानेका थिए। एसिड आक्रमणबाट बेनिघाट रोराङ-३ का १८…