६ आश्विन २०८१, आइतबार | September 22, 2024

सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छ : उपप्रमुख डङ्गोल

काठमाडौँ, १६ भदौ : काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताउनुभएको छ । नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राख्नुभयो । उपप्रमुख डङ्गोलले भन्नुभयो, “जुन सन्देश बोली, बचन,…