६ आश्विन २०८१, आइतबार | September 22, 2024

सेमिफाइनल पुग्न जित्नै पर्ने दबाबबिच माल्दिभ्ससँग भिड्दै नेपाल

काठमाडौं- साफ यू-१९ फुटबल च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नपालले समुहको दोस्रो तथा अन्तिम खेलमा सोमबार माल्दीभ्सको सामना गर्दैछ। दशरथ रंगशालामा दिउँसो १:३० मा सुरु हुने खेलमा नेपाल जित्नै पर्ने दबाबमा रहेको छ। सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराएमात्र नेपाल सफल हुनेछ। नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो। माल्दिभ्सले भने पाकिस्तानसँग १-१ गोलको बराबरी…