३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

रग्बीमा नेपाली पुरुष टोली यूएईसँग पराजित



काठमाडौं। १९ औँ एसियाली खेलकुदमा रग्बीमा नेपाली पुरुष टोली युएईसँग पराजित भएको छ।

चीनको हान्जाउमा भएको खेलमा नेपाली रग्बी सेभेन्स यूएईसँग पहिलो हाफमा २४–७ र दोस्रो हाफमा ५५–७ अन्तरले पराजित भएको हो।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ३ : ०३ बजे