४ असार २०८३, बिहिबार | June 18, 2026

थाइल्यान्डसँग नेपालको फराकिलो हार, ग्लोबल टी-२० विश्वकप छनोट पुग्न पुन: असफल

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा पराजित भएको छ। शुक्रबार मलेसियामा भएको छनोटको सेमिफाइनलमा नेपाललाई थाइल्यान्डले ४६ रनले पराजित गरेको हो। यससँगै नेपालको विश्व छनोट खेल्ने लक्ष्य समाप्त भएको छ। नेपाललाई पराजित गरेसँगै थाइल्यान्ड भने विश्व छनोटमा पुगेको छ। प्रतियोगिताबाट दुई टिम विश्व छनोट पुग्ने प्रावधान छ। थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको…