३१ भाद्र २०८१, सोमबार | September 16, 2024

नेपाल र ओमानबीच टस: टस जितेर ओमन पहिला ब्याटिंग

जेठ-३२ नेपाल आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि आज अन्तिम वार्मअप खेलमा ओमानसँग खेल्दै छ । जिम्बाबेको हरारेमा हुने यस खेलमा ओमानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपालले जिम्बाबे पुगेर यसअघि मंगलबार खेलेको खेलमा युएईसँग तीन विकेटको हार बेहोरेको थियो । त्यसअघि दक्षिण अफ्रिकामा खेलेका दुई अभ्यास खेलमा नेपाल स्कटल्याण्ड र…