१ असार २०८२, आइतबार | June 15, 2025

सन्दीपलाई विदेश जान अनुमति

काठमाडौं, फागुन १५ सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । आज भएको इजालसमा अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्न जरुरी नरहेको भन्दै अहिलेलाई विदेश जाने अनुमतिसमेत दिएको छ ।