५ आश्विन २०८१, शनिबार | September 21, 2024

वर्ष २०२३ : यी हुन् गुगलमा सबैभन्दा धेरै खोजिएका पाँच फुटबलर

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसी सन् २०२३ को गुगलमा सबैभन्दा धेरै खोजिएका खेलाडी बनेका छन् । अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई सन् २०२३ मा गुगलमा मासिक एक करोड ८० लाख ४० हजार पटक खोजिएको थियो । मेसी हाल अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा अनुबन्धित छन् । यो सूचीको दोस्रो स्थानमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो…