६ आश्विन २०८१, आइतबार | September 22, 2024

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका छन् । उनी ‘प्लाटिनम’ श्रेणीबाट ड्राफ्टमा हुन् । प्लाटिनम श्रेणीमा सन्दीपसँगै अस्ट्रेलियाका ड्यानियल साम्स, एस्टन अगर, इङ्ल्यान्डका क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, टम करन, न्यूजिल्याण्डका जेम्स निशम, दक्षिण अफ्रिकाका रस्सी भान डेर दुसेन, इमरान ताहिर, श्रीलंकाका महिस थिकसाना, दासुन सानका,…