२ आश्विन २०८१, बुधबार | September 19, 2024

विश्वकप छनोटमा नामिबियासँग जिम्बाब्वेको लज्जास्पद हार

आइसिसी टी–२० विश्वकप क्रिकेटको अफ्रिका क्षेत्र छनोटमा नामिबियाविरुद्ध टेस्ट टोली जिम्बाब्वेले ७ विकेटको फराकिलो हार बेहोरेको छ । नामिबियाको वान्डरर्स क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन बनायो । उसका लागि क्रेग एर्विनले ३६, रयान बर्लले अविजित २७, कप्तान सिकन्दर राजाले २० र वासिङ्टन मसाकाजाले ११…