२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

विश्वकप क्रिकेट : इङ्ल्यान्डले बंगलादेशलाई १३७ रनले हरायो

काठमाडौं : भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इङ्ल्यान्डले बंगलादेशलाई पराजित गरेको छ। इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो।भारतको हिमाञ्चल राज्यको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ६४ रन बनायो। तीन सय ६५…