६ आश्विन २०८१, आइतबार | September 22, 2024

‘एन्ड्रोइड १५’ मा किप्टोग्राफिक सिग्नेचरबाट आफ्नो प्राइभेट डाटा सुरक्षित राख्न सकिने

काठमाडौं । अब ‘एन्ड्रोइड १५’ मा किप्टोग्राफिक सिग्नेचरबाट प्रयोगकर्ताले आफ्नो प्राइभेट डाटा सुरक्षित राख्न सक्ने भएका छन् । गुगलले एन्ड्रोइड अपेरेटिङ सिस्टमको नयाँ १५ औं संस्करणको पहिलो प्रि–रिभ्युबाट किप्टोग्राफिक सिग्नेचरबाट प्रयोगकर्ताले आफ्नो प्राइभेट डाटा सुरक्षित राख्न सक्ने फिचर थपेको खुलाएको हो । नयाँ संस्करणको गुगलले थप एक प्रि–रिभ्यु मार्चमा आउने उल्लेख गरेको छ । प्रि–रिभ्युले…