६ आश्विन २०८१, आइतबार | September 22, 2024

विद्यार्थीलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण

असार-०७ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका विद्यार्थीलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण दिइएको छ । गैँडाकोटका आठ सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इन्टरनेट चलाउँदा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइएको हो । विद्यार्थीहरूलाई इन्टरनेट जडान गरिएको मोबाइल, ल्यापटप, कम्प्युटर चलाउँदा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई जानकारी दिइएको प्रशिक्षक एवं पत्रकार कृष्ण सापकोटाले बताउनुभयो । पछिल्लो समय इन्टरनेटको बढ्दो दुरुपयोगसँगै भएका…