२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

एप्पलले अब आफ्ना आगामी आइफोनहरुमा युएसबी टाइप सी पोर्ट राख्ने 



सबै स्मार्टफोनहरुमा एकै खालको चार्जिङ्ग पोर्ट (कमन चार्जर रुल) राख्न  लागु गर्ने भनिए भए संगै एप्लेपलले पनि आफ्ना आगामी आइफोनहरुमा टाइप सी पोर्ट राख्ने भएको छ । युरोपियन युनियनले एप्पललाई आफ्नो चार्जिङ पोर्टमा युएसबी सी पोर्ट राख्न आदेश दिएको थियो |

आइफोनमा हाल सम्म Lightning चार्जर पोर्ट हुन्छ | जुन अरु कुनैपनि स्मार्टफोनहरुमा प्रयोग गरिदैन ।

एप्पलले आफ्ना सबै आइफोन तथा आइप्याडहरुमा टाईप सी पोर्ट राखे संगै विधुतीय फोहोरको मात्रा पनि कम हुनेछ। 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ९ : ४९ बजे