२९ माघ २०८१, मंगलबार | February 12, 2025

केपी ओली कप २०२३ फाइनलमा सातदोबाटो युथ र मछिन्द्रनाथ फुटबल क्लब भिड्दै



केपी ओली कप २०२३” को आज सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब बिच फाइनल खेल ०२:४५ बजे सुरु हुनेछ | केपी ओली कप २०२३” को सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब बिच हुने फाइनल प्रतियोगितामा बिजेता टोलिले नगद १० लाख पुरस्कार पाउने छन् |

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : २७ बजे