सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छ्न्। शाहले प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत र विपक्षमा ११ मत खस्यो।
मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेस,नेकपा माओवादी, नागरिकत उन्मुक्ति पार्टी,एकीकृत समाजवादी र स्वतन्त्र सांसदले मत दिएका थिए। नेकपा एमाले र राप्रपाका सांसदहरूले विपक्षमा मतदान गरेका थिए।
प्रतिक्रिया