काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले प्रचण्डले ५ हजार मान्छे मारेको जिम्मा लिने भन्दै दिएको अभिव्यक्तिविरुद्ध रिट दायर गरेका थिए । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासको सुनुवाइ सकिएको छ भने आदेश आउने बाँकी नै छ |
प्रतिक्रिया