२ असार २०८३, मंगलबार | June 16, 2026

 नेपालले पायो ९६ रनको लक्ष्य



आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ। 

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरेको थियो।खराब लयमा सुरुवात गरेको पपुवा न्युगिनी (पिएनजी) ले आफ्नो सबै विकेट गुमाएर ३२ ओवर खेल्दै ९५ रुन जोड्न सफल भयो।उक्त खेलमा सन्दिप लामिछानेले ५ विकेट लिए भने कुसल मल्ल र ललित राज बंशी ले २ विकेट लिन सफल भए साथै सोम्पाल कामि ले पनि १ विकेट लिएका छन।  

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ६ : २७ बजे