१ आश्विन २०८१, मंगलबार | September 17, 2024

डकवर्क लुइसका आधारमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा



आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो ।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक थियो ।

यद्यपि, खेल खेलाउन अँध्यारो भएका कारण खेल रोकिएपछि खेल डकवर्थ लुइस प्रणालीमा पुगेको थियो । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ५७ बजे