तनहुँको बन्दीपुर गाउँपालिका–६ सराङघाटमा निर्माण सम्पन्न भएको सबस्टेशनको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरीक्षण गरे । उक्त सबस्टेशन तनहुँ जलविद्युत् आयोजना मार्फत् निर्माण गरिएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार ५ : ५२ बजे
प्रतिक्रिया