२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सन्दीपको दुर्लभ कीर्तिमान, बने ओडिआईमा छिटो १०० विकेट लिने खेलाडी



काठमाण्डौं

नेपालका लेग स्पीनर सन्दिप लामिछानेले एक दिवसीय क्रिकेट म्याचमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान कायम गरेका छन्।

एसीसी मेन्स प्रिमिअर कपको बिहीवार ओमान विरुद्धको खेलमा अदिल शफिकको विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।

उनले ४२ खेल खेलेर १०० विकेट पूरा गरेका हुन्। 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : २२ बजे