२ आश्विन २०८१, बुधबार | September 18, 2024

आइ.पी.एल. का आन्तिम २ निर्धारित खेल आज एकै दिनमा



जेठ-०७

भारतमा जारि इन्डियन प्रिमियर लिग आन्तर्गत आज प्लेअफ अघिका आन्तिम २ खेल हुदै छन् । अन्तिम २ खेलमा पहिलो खेल नेपाली समय अ नुसार ३:४५ मा मुम्बई इन्डियन्स र सनराईजर हेद्रबाद बीच मुम्बई स्थित वान्खड़े स्टेडियममा हुदै छ। मुम्बई इण्डियनस हालसम्म १३ खेलमा ७ जित र ६ हारका साथ अंक तालिकाको ६ स्थानमा  १४ अंकका साथमा  छ भने सनराईजर हेद्रबाद  १३ खेलमा ४ जित ९ हारका साथ अंकतालिकाको आन्तिम स्थान अर्थात् १० औ  स्थानमा ८ अंकका साथ रहेको छ ।आजको खे मा मुम्बई इन्डियनसलाई प्लेअफमा आफ्नो स्थान बनाउन जित निकाल्नै पर्ने जरुरि छ।

साथै प्लेअफ अघिको आन्तिम खेल रोयेल च्यालेंजर बेन्गुलर  र गुजरात टाइटनस बीच नेपाली समय अनुसार ७:४५ मा बेन्गुलर स्थित चेन्नास्वामी स्टेडीयमा हुदैछ।रोयेल च्यालेंजर बेन्गुलर हाल सम्म १३ खेल मा ७ जित र ६ हारका साथ आंकतालिकाको ४औ स्थानमा १४ अंकका साथमा छ भने गुजरात टाइटन चाहिँ अंकतालिकाको पहिलो स्थानमा १८ अंकका साथ रहेको छ।

गुजरात टाईटन, चन्नेइ सुपर किंग्स र लखनउ सुपर जेंट्स प्लेओफमा आफ्नो स्थान बनाइसकेका  छन भने आज हुन बाकी २ खेल पछी कुनै १ टिमप्लेओफमा जानेछ जसमा राजस्थान रोयेल्स पनि मुम्बई इन्डियनस र बेन्गुलौरको हार कुरेर बसेको आबस्था छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १० : ५८ बजे