जेठ-१४
नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेशम चौधरीलाई आममाफी दिने विषय कानुन बमोजिम भएको बताएकी छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कानुनविद्हरुसँग राय लिएर सो निर्णय गरिएको बताइन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार ३ : ३२ बजे
प्रतिक्रिया